Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य बढ्यो

By kit 2 मिनेट पढाइ

<p><b>माघ १३, काठमाडौँ । </b>मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा प्रतितोला छापावाल सुनको मूल्य बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>सोमबार छापावाल सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ ।&nbsp;</p><p>अघिल्लो दिन तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो ।&nbsp;</p>