Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

प्रभु इन्स्योरेन्सले १०.५३ प्रतिशत लाभांश दिने

By kit

<p><b>फागुन २, काठमाडौं ।</b> प्रभु इन्स्योरेनस कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य नाफाबाट कम्पनीले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको ह ।<br></p><p>&nbsp;कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य नाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर तथा उक्त बोनस सेयरमा लाग्ने कर वापत चुक्तापुँजीको ०.५३ प्रतिशत हुन आउने रकम गरी कुल १०.५३ प्रतिशत लाभांश दिन लागेको हो ।</p>