Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चाइना टाउन व्यापार सङ्घमा मुडभरी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ९, काठमाडौँ । चाइना टाउन सपिङ सेन्टर व्यापार सङ्घको बुधबार सम्पन्न सधारणसभाबाट ज्योतिचन्द्र मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

सङ्घका उपाध्यक्षमा कृष्णबहादुर थापा, महासचिवमा जनक न्यौपाने, सचिवमा गेल्मु बुढाथोकी, कोषाध्यक्षमा रेश्मा श्रेष्ठ, तथा सदस्यमा कल्याणप्रसाद सुवेदी, ज्ञानेन्द्रबहादुर कार्की, नमराज तिमल्सिना, पूर्ण शिक्राकार, महेश शर्मा, भरत शर्मा र भुवनहरि निरौला निर्वाचित हुनुभएको भएको छ ।

चीनबाट आयात गरिएका सामान बिक्री गर्ने सपिङ सेन्टरमा व्यापार गर्ने छाता सङ्गठन सो सङ्घको कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । रासस