पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २१, काठमाडौं । सुनको भाउ मंगलबार तोलामा एक सय रुपैयाँ घटेको छ ।

सुन मंगलबार तोलामा एक सय रुपैयाँले घटेर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदी तोलाको ८ सय ७५ रुपैयाँमा किनबेच भैरहेको छ ।