कात्तिक २५, काठमाडौं । अमेरिकी जनताले परिवर्तन चाहिरहेका वेला क्लिन्टनले पुरानै नीति र कार्यक्रम आफ्नो प्राथमिकतामा राखिन् । र, यथास्थितिवादको प्रतिनिधित्व गरिन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २५, काठमाडौं । अमेरिकी जनताले परिवर्तन चाहिरहेका वेला क्लिन्टनले पुरानै नीति र कार्यक्रम आफ्नो प्राथमिकतामा राखिन् । र, यथास्थितिवादको प्रतिनिधित्व गरिन् ।
2026-06-18 07:02 AM
काठमाडौँ - KTM

यसकारण पराजित भइन् हिलारी

2016-11-10

कात्तिक २५, काठमाडौं । अमेरिकी जनताले परिवर्तन चाहिरहेका वेला क्लिन्टनले पुरानै नीति र कार्यक्रम आफ्नो प्राथमिकतामा राखिन् । र, यथास्थितिवादको प्रतिनिधित्व गरिन् ।

जबकि उनका प्रतिद्वन्द्वी ट्रम्पले नयाँ योजना अघि सारे, आप्रवासी र मुसलमानलाई देश निकाला गर्नेदेखि मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउनेसम्मका राष्ट्रवादी घोषणा गरे । क्लिन्टनलाई इमेल प्रकरणले पनि घाटा पुर्‍यायो ।

उनले फर्स्ट लेडी, विदेशमन्त्री र सिनेटरको रूपमा पाएको अनुभवले आफू योग्य उम्मेदवार भएको दाबी गरिन् । जसलाई अमेरिकी जनताले घमन्डी महिलाको रूपमा बुझे । अश्वेत, महिला र मुस्लिमको संरक्षण गर्ने उनको दाबी फितलो भयो, किनकि आठ वर्षदेखि उनकै दलको सरकार थियो ।

हिलारीको भावुक सम्बोधन

हाम्रो अभियान एउटा व्यक्तिका लागि थिएन र एउटा चुनावका लागि मात्र पनि थिएन । सिंगो राष्ट्रको लागि थियो, तर हामी पराजित भयौँ, त्यसैले हामी सबैको मनमा पीडा छ । -पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु