Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब यी देशका मानिस अमेरिका जान पाउँदैनन्

By kit 2 मिनेट पढाइ

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/07b5fd3de6224903a9a8281d0d5de7ad1488937104.jpg" style="float: left;"><b>फागुन २५, वासिङटन । </b>अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ वटा मुस्लिम बहुल मुलुकका नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि परिमार्जित नयाँ आदेशमा हस्ताक्षर गरेका छन् ।<br></p><p>यसअघि जनवरी २७ मा जारी गरिएको आदेशमा ७ मुस्लिमबहुल मुलुकका नागरिकलाई चार महिनासम्म प्रवेशमा रोक लगाइएकोमा नयाँ आदेशमा इराकलाई हटाइएको छ ।</p><p>निषेधित सूचिका ६ मुलुकमा इरान, सोमालिया, लिबिया, यमन, सुडान र सिरिया छन् । नयाँ आदेश मार्च १६ बाट लागू हुनेछ । -कान्तिपुर दैनिक&nbsp;</p>