<p><img src="http://sajhasabal.com/uploads/posts/b93ac4b25fc6320ea88f09dcf7077e701489715150.jpg" style="width: 560px; float: left;">चैत ४, काठमाडौं | लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन् । <br></p><p>प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन् ।</p><p>उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको राइफलको मूल्य १५ लाखभन्दा बढीको रहेको बताइएको छ । – नेपाल समाचारपत्र</p>
March 17, 2017
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
प्रधानमन्त्री पुत्र प्रकाशसँग १५ लाखको राइफल
By साझासवाल
2 मिनेट पढाइ










