<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/d866f93f6ce1247fac348322f81f00441490926263.jpg" style="float: left;"><b>चैत १८, गुलरिया ।</b> नेपाल-भारत सीमामा मुख्यसहित ५४ वटा सीमास्तम्भ हराएको करिब डेढ दशक बिते । <br></p><p>जिम्मेवार निकाय मौन छन् । बर्दियासँ जोडिएको करिब ८० किलोमिटर लामो सीमामा हराएका स्तम्भको खाजी र पुन मर्मतमा सरकारी निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।</p><p>सीमास्तम्भ ५९ देखि ६३ सम्म दशगजासँग जोडिने भुभागमा भरातीय पक्षले कालोपत्रे सडक निर्माण गरिकेको छ । गुलरिया नपाको कालाबन्जरस्थित नेपाल-भारत सीमाको दशगजामा सडक बनाइएको हो । -कान्तिपुर दैनिक </p>
March 31, 2017
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
सीमास्तम्भ हराए, भारतले सडक निर्माण गर्यो
By kit
2 मिनेट पढाइ










