Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विधेयक पास गराउन सांसद्लाई विदेश घुमाउँदै सरकार

By kit 2 मिनेट पढाइ

चैत २३, काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको सहकारी ऐन संशोधनको मस्यौता पारित गरेबापत सांसद्हरु विदेश भ्रमणमा जान लागेका छन् ।

विधयेकमा आपत्ति जनाउँदै आएका सांसद्हरु विदेश जान पाउने भएपछि मस्यौदा पारित हुने भएको छ ।

विश्वव्यापी मान्यताविपरीत निजी क्षेत्रलाई जस्तै सहकारीलाई लगानी गर्न दिने र पदाधिकारीलाई कार्यकारी अधिकारीसहित कर्मचारीको रुपमा काम गर्न दिनेलगायतका प्रस्ताव राखेर सांसद्हरुले विधयेकमा अवरोध गर्दै आएको छ ।

सहकारी विधेयकमा अवरोध गर्दै आएका सांसद्हरु थाइल्यान्ड र कोरियाको भ्रमण गर्न पाउने भएपछि शिथिल छन् । -नयाँ पत्रिका दैनिक