Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दक्षिण एसियामै नेपाल बन्यो ‘नम्बर वान’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २०, काठमाडौं | दक्षिण एसियामा धेरै कुरामा निकै पछाडी छ, बिकासमा पनि निकै पछाडी छ तर एउटा कुरामा भने नेपालले सबैलाई पछारेको छ । सरकारको सख्या हेर्ने हो भने नेपाललाई कुनैपनि दक्षिण एसियाले उछिन्न सक्दैन ।

२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनायता नेपालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारसहित २४ वटा सरकार बनिसकेका छन्। दक्षिण एसियाली देशमध्ये यही अवधिमा सवैभन्दा कम सरकार भने बंगलादेशमा ६ वटा मात्रै बनेका छन्।

औसतमा दशसदेखि ११ सरकारले यो क्षेत्रका देशको शासन चलाइरहेका छन्। राजनीतिक अस्थिरताको परिणाम नेपालमा भने २५ वर्षमा २४ सरकारले शासन गरेका छन्। कृष्णप्रसाद भट्टराईलाई छोडेर संसदीय व्यवस्था अंगालेयताको अवधिमा वुधवार निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड २३ औं प्रधानमन्त्री हुन्।

यहीबीच राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनदेखि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको निर्वाचन गराउने मन्त्रिपरिषदसम्मका सरकार गठन भए। यसक्रममा १३ जना प्रधानमन्त्री बने, अन्य दोहोरिए।

पछिल्लो २५ वर्षको अवधिमा पाकिस्तानमा १२, भारतमा ११  र श्रीलंकामा १० वटा सरकार बनेका छन्। – नागरिक दैनिकमा समाचार छ।