साउन ३१, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगीलाक्ष्ई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने। निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगीलाक्ष्ई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने। निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए।

2026-06-18 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको निर्देशनलगत्तै नक्कली चिकित्सकमाथि कारबाही

साउन ३१, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगीलाक्ष्ई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने। निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए।

‘नक्कली डाक्टर काममा फर्किएको भन्ने सूचना के हो? प्रधानमन्त्रीको जिज्ञासामा उप्रेतीले आफूलाई केही चिकित्सक काममा फर्किएको भन्ने सूचना आएको बताए र नेपाल मेडिकल काउन्सिलबाट निलम्बन हुनुको कारण देखाए। 

लगत्तै प्रचण्डले फोनबाटै निर्देशन दिए,‘उनीहरुलाई काम गर्न नदिनू, तत्काल काउन्सिलको बैठक राखेर निलम्बन गर्नु।’ आइतबार १० बजेर ४० मिनेटमा प्रधानमन्त्रीको ट्वीटर ह्यान्डल पीएम नेपालबाट छानबिनमा रहेका डाक्टरले बिरामी जाँच गरिरहेकोमा उनीहरुलाई तत्काल बिरामी जाँच्नबाट रोक्न निर्देशन दिइएको सार्वजनिक भयो।  

प्रधानमन्त्रीको निर्देशनबारे सचिवले दिनभर मन्त्रालयमा छलफल गरे र बेलुका ५ बजेतिर ३ वटा निर्णय गरे। प्रधानमन्त्रीले प्रहरीको केन्द्रीय अनुसन्धानमा नक्कली प्रमाणपत्र देखिएका र अदालतमा मुद्दा दायर भएका सबै चिकित्सकलार्इ अावश्यक कारबाही गर्न मेडिकल काउन्सिललार्इ लिखित निर्देशन दिएका छन्। - कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु