Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खाडी र मलेसियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै सरकारले गर्यो यस्तो निर्णय

By साझासवाल 2 मिनेट पढाइ

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/4869fd2dd9b87d56d00d24c0ae288e951472778140.jpg" style="line-height: 1.42857; float: left;"><span style="line-height: 1.42857;">भदौ १७, काठमाडौं | एसियाली मुलुकमा रोजगारीमा रहेका नेपालीले अब ५ हजार रुपैयाँ (५० अमेरिकै डलर) मै राहदानी पाउने भएका छन् ।</span></p><p>सकारको यो निर्णयबाट सबभन्दा बढी नेपाली रहेका खाडी मुलुक र मलेसियामा रहेका कामदारले राहात पाउनेछन् ।</p><p>ती मुलुकमा काम गर्न गएका नेपालीबाट राहदानीमा चर्को शुल्क लिएको भन्दै सरकारको आलोचना बढेपछि मन्त्रिपरिषद्को बिहीबारको बैठकले राहदानीको राजस्व एकैपटक ३० डलर (करिब तीन हजार रुपैयाँ) घटाउने निर्णय गरेको हो । – कान्तिपुर दैनिक&nbsp;</p>