<p><b>वैशाख ६, काठमाडौं |</b> प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनि आज बिहान ९:०० बजे तिर त्यसतर्फ जान लागेका हुन् ।<br></p><p>गोरखाबाट प्रतिनिधि सभामा निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ ।</p><p>तनहुँको डुम्रे बजारमा आज दिउँसो चुनावी सभा आयोजना गरिएको छ । सो सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड लगाएत सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनेछन् |</p>
प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाँदै, उपनिर्वाचनका कार्यक्रम लगायतमा सहभागी हुने
