Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
May 11, 2023 राजनीति

तोषिमा कार्कीको टिप्पणी : भ्रष्टाचारविरुद्ध कुन दल बढि चर्को र खरो भन्ने होडबाजी चलेको छ

By साझासवाल

वैशाख २८, काठमाडौं | रास्वपाकी सांसद तोषिमा कार्कीले भ्रष्टाचारविरुद्ध अहिले कुन दल बढि खरो र चर्को भन्ने होडबाजी चलेको बताएकी छिन् । यस्तो होडबाजी चल्नु राम्रो संकेत भएको उनको भनाई छ ।

अब को बढि इमानदार हुने भन्ने होडबाजीको सुरुवात भएको दिन आफू यो देशको राजनीति संग्लिनेमा ढुक्क हुने उल्लेख गरेकी छिन् ।

सांसद कार्कीले फेशबुकमा लेखेकी छिन्–

भ्रष्टाचार विरुद्द कुन दल बढि चर्को, को बढि खरो भन्ने होडबाजी चलेको छ | निकै राम्रो सङ्केत हो | को बढि ईमान्दार हुने भन्ने होडबाजीको सुरुवात भएको दिन ढुक्क हुनेछु मेरो देशको राजिनिती सङ्लिदैछ |