Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
June 19, 2023 राजनीति

मेक्सिकोमा भूकम्पको शक्तिशाली धक्का महसुस

By साझासवाल

असार ४, काठमाडौँ | मेक्सिकोमा राति अबेरसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रबाट प्राप्त जानकारी अनुसार भूकम्पको तीव्रता ६ दशमलव ३ मापन गरिएको छ ।

भूकम्पबाट हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन ।

मिडिया रिपोर्टका अनुसार मे महिनामा पनि मेक्सिकोमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

पहिलो भूकम्प मे १८ मा गएको थियो, जसको तीव्रता रिक्टर स्केलमा ६.४ मापन गरिएको थियो। यसको केन्द्र क्यानिला, ग्वाटेमालाको नगरपालिकाको दुई किलोमिटर दक्षिणपूर्वमा थियो।