मुख्य समाचारमोरङ्ग - MRGराजनीति कोशी लगानी सम्मेलनको प्रधानमन्त्रीद्वारा उद्घाटन Last updated: May 1, 2025 1:46 pm By साझासवाल काठमाडौँ | ‘लगानी गर्न समयानुकूल वातावरण छ ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ आजदेखि यहाँ सुरु भयो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । Previous Article यातायात कार्यालयद्वारा रु ४५ करोड राजस्व सङ्कलन Next Article छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण