Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज साँझ ५ बजे मन्त्रिपरिषद्‌को बैठक बस्दै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ ।  आज (बिहीबार) साँझ मन्त्रिपरिषद्‌को बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्।

गएकाे साेमबार मन्त्रिपरिषद् बैठक बस्नुपर्ने थियाे। तर बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित भएकाे थियाे।

सरकारले लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सकेको छैन। राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नर बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व सहमत भएको भनिए पनि नियुक्तिमा ढिलाइ हुँदै आएको छ।