पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, के भन्यो अख्तियारले ?

साझासवाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियारले चारकसुरमध्ये एक कसुरमा उनीविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार स्रोतले भन्यो, ‘यो नीतिगत निर्णय होइन व्यक्तिगत पहलकदमी हो।’