रास्वपासँग मुलभुत विषयमा फरक छैन, रास्वपा आफ्नो ढंगले जान्छ: प्रचण्ड

साझासवाल
0 Min Read

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले तीन दलबीचको सहमतिमा हस्ताक्षर नगरेकाले आफ्नो ढंगले जाने बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

“हस्ताक्षरको तयारी छ,” उनले भने, “रास्वपासँग मुलभुत विषयमा फरक छैन । तर अडानका कारण उहाँहरु केही समय आफ्नो ढंगले जानुहुन्छ ।”