काठमाडौँ - KTMमुख्य समाचारराजनीति राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित Last updated: July 3, 2026 2:14 pm By Sajha Sabal 0 Min Read काठमाडौँ | राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक स्थगित भएको छ । प्रत्यक्षप्रशारणमा भिडियो मात्रै देखिएर अडियो नसुनिएपछि बैठक २० मिनेटका लागि स्थगन भएको हो । आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकको मन्त्रालयगत छलफल गर्ने कार्यसूची छ । Previous Article संवैधानिक परिषद्को बैठक बस्दै Next Article शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा