Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मैले बोलाएको बैठक मात्रै आधिकारिक हो : प्रधानमन्त्री ओली

By kit 2 मिनेट पढाइ

पुस ६, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफूले बोलाएको नेकपा बैठक मात्रै आधिकारिको भएको बताएका छन् | ओलीले सोमबार बालुवाटरमा आफूनिकट सांसद बैठकमा बैठकका नाममा गरिएका कुनै पनि निर्णय मान्य नहुने बताएको प्रधानमन्त्रीका प्रेस सल्लहकार सुर्य थापाले जानकारी दिए |

उनले आइतबार बसेको नेकपा स्थायी कमिटि बैठकले गरेको निर्णय पनि अस्विकार गरेका छन् | ओलीले आफूनिकट सांसद बैठकमा भनेको कुरा उद्दत गर्दै सुर्य थापाले भने,"प्रचण्डले मलाइ निष्कासन गरेर पार्टी भित्र अनुशासनको कारबाही गर्दै हिडने यो भन्दा नोटंकी के हो ?" ओलीले बैठकमा आफूमाथि प्रचण्ड पक्षले आरोप,लान्छाना लगाएको बताएका छन् |

उनले मध्यावधिक आम निर्वाचको लागि आ-आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीय हुन् आफ्नो गुटका सांसदहरुलाई निर्देशन दिएका छन् |