Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

केपी ओली माधव नेपालसङ्गै बस्न तयार

By साझासवाल 2 मिनेट पढाइ

<p style="box-sizing: inherit; margin-bottom: 1rem;"><b>जेठ १८, काठमाडौँ |&nbsp;</b>एमाले अध्यक्ष तथा प्रतिनिधि सभामा विपक्षी दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको एउटा संसदीय समिति सदस्यमा मनोनयन गरिएको छ । ओलीलाई हिजो बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले अन्तर्राष्ट्रिय समितिको सदस्यमा राखिएको जानकारी गराउनुभएको हो ।</p><p style="box-sizing: inherit; margin-bottom: 1rem;">उहाँले हिजो समिति सदस्यमा हेरफेर भएकोवारे संसदलाई जानकारी गराउँदै एमाले अध्यक्ष ओलीसमेत अन्तर्राष्ट्रिय समिति सदस्य रहेको बताउनुभएको थियो ।</p>

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।