पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले पार्टी प्रवेशमा रोक नलगाएको बताएका छन् । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले एमाले र एकीकृत समाजवादीको एकता सम्भावनाबारे बोलेका हुन् ।

सोधिएको प्रश्नमा ओलीले भने, ‘पोहोर फुटेको होइन ?’ तर अहिले नेताहरुले वाम गठबधन, एकताको कुरा गर्न थालेको छन् नि भन्ने प्रश्नमा ओलीले पार्टी प्रवेशमा रोक नलगाएको बताए ।

ओलीले अघि भने, ‘कार्यकर्तालाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टीमा आउन सक्नुहुन्छ ।’