<p><b>असार १२, काठमाडौं |</b> संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । <br></p><p>आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । </p><p>बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ । </p>
June 26, 2022
काठमाडौँ - KTM, राजनीति
राष्ट्रिय सभाको बैठक बस्दै
By साझासवाल
1 मिनेट पढाइ










