Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माक्स अनिवार्य लगाउन सांसदहरूलाई सभामुख सापकोटाको आग्रह

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन १०, काठमाडौँ |</b> प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले कोभिड सङ्क्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् ।&nbsp;<br></p><p>उनले भने–‘कोभिड सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गर्दछु ।’मास्क नलगाई बैठक सञ्चालन गरिरहेका सापकोटाको आग्रहपछि मास्क लगाएर बैठक अघि बढाएका छन् |&nbsp;</p>