Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कांग्रेसको बन्दसूची बोकेर विश्वप्रकाश पुगे आयोग

By साझासवाल

<p><b>असोज ३, काठमाडौँ |</b> समानुपातिक तर्फको बन्द सूची बुझाउन कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ ।&nbsp;</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/55bf1b0efc92ec31a77a8c330cad576a1663585619.jpg" style="width: 800px;"><br></p><p>शर्मासहित कांग्रेसका नेताहरु सवा बन्द सूची बुझाउन अपरान्ह चार बजे आयोग पुगेका हुन् । साढे चार बज्न लाग्दा पनि एमाले, माओवादी लगायतका दल भने बन्द सूची बुझाउन अझै आयोग पुगेका छैनन् ।</p>