Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रवि लामिछानेलाई डेंगु संक्रमण

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असोज १३, काठमाडौं | </b>राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ ।&nbsp;<br></p><p>आफ्नो फेसबुक पेजमा रविले आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन् ।</p><p>बिहिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु&nbsp; ।’उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।</p>