Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

एमालेबाट टिकट नपाएपछि करिश्माले लेखिन्- कोठाबाट बाहिर निस्केर सास फेर्नु राम्रो

By साझासवाल

असोज २४, काठमाडौँ । नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धरले उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’

करिश्माको तस्वीर छनोट पनि गज्जबको छ । हातमा वाइन ग्लास लिएको एक पुरानो खुलेको तस्वीरले सांकेतिक रुपमा उन्मुक्तताको सन्देश दिन्छ । करिश्मा ललितपुर–१ की बासिन्दा हुन् ।