भदौ २९, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले  मधेशवादी दलहरुसँगको वैठकमा आजको मन्त्रीपरिषद्बाट सात प्रदेशमा उच्च अदालत स्थापना गर्ने निर्णय हुने बताएका छन् । 

वैठकमा प्रचण्डले बताए अनुसार १ नम्वर प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले  मधेशवादी दलहरुसँगको वैठकमा आजको मन्त्रीपरिषद्बाट सात प्रदेशमा उच्च अदालत स्थापना गर्ने निर्णय हुने बताएका छन् । 

वैठकमा प्रचण्डले बताए अनुसार १ नम्वर प्र"/>

2026-06-24 04:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले सात उच्च अदालतको स्थान तोक्यो

भदौ २९, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले  मधेशवादी दलहरुसँगको वैठकमा आजको मन्त्रीपरिषद्बाट सात प्रदेशमा उच्च अदालत स्थापना गर्ने निर्णय हुने बताएका छन् । 

वैठकमा प्रचण्डले बताए अनुसार १ नम्वर प्रदेशको विराटनगरमा, २ को जनकपुरमा, ३ को ललितपुरमा, ४ को पोखरामा, ५ को दाङमा, ६ को सुर्खेतमा र ७ को दिपायलमा उच्च अदालत रहने छ । ती अदालतमा बेन्च पनि रहनेछन् । यसबाहेक वीरगंज र ओखलढुंगामा पनि बेन्च राख्ने गरी निर्णय हुने प्रधानमन्त्रीले वैठकमा बताएको  स्रोतले बतायो ।

यस अघि संघीयता कार्यान्वयनका क्रममा सात प्रदेशमा उच्च अदालतको बाटो खुलेको थियो । व्यवस्थापिका संसद्ले आइतबार न्यायपालिकासँग सम्बन्धित ३ विधेयक पारित गरेको थियो । त्यसपछि सरकारले सातवटा प्रदेशमा एक साताभित्र उच्च अदालत गठन गर्ने प्रक्रिया शुरु गरेको थियो । यसबारे औपचारिक निर्णय गर्न मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित