२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब ३७ क्षेत्रमा नतिजा आउन बाँकी कहाँ कसको अग्रता

२०७९, ९ मंसिर शुक्रबार १०:४०

मंसिर ९, काठमाडौं | मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आइरहेको छ। हालसम्म १६५ क्षेत्रमध्ये १२९ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ। 

बाँकी रहेका ३६ क्षेत्रमध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन।


बाँकी ३३ क्षेत्रमा मुख्यतया नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका छन्।

जसमा नेकपा एमालेले ११, नेपाली कांग्रेस १०, नेकपा माओवादी केन्द्र ६, राष्ट्रिय स्वतन्त्र पार्टी १, जसपा ३, राप्रपा २ स्थानमा अग्रता लिएका छन्।

हेर्नुहोस् कुन क्षेत्रमा कसको अग्रता

प्रदेश १

१. इलाम १-

महेश बस्नेत (एमाले)-१३७४६

झलनाथ खनाल (एकीकृत समाजवादी)-११७१२

२. इलाम-२

सुबास चन्द्र नेम्बाङ (एमाले)-२१८३८

डम्बर कुमार खड्का (कांग्रेस) -२०१०४

३. मोरङ १

घनश्याम खतिवडा (एमाले)-१८५१३

डिगबहादुर लिम्बू (कांग्रेस) -१८४८७

४. मोरङ २

ऋषिकेश पोखरेल (एमाले)-२९६४५

सुजता कोइराला (कांग्रेस) २८५६६

५. मोरङ-३

सुनिल कुमार शर्मा (कांग्रेस) -४६९३६

भानुभक्त ढकाल- (एमाले) २५०७४

रेखा थापा (राप्रपा) -१०७१०

६. सुनसरी १

गोमा तामाङ (स्वतन्त्र)-७९५२

अशोककुमार राई (जसपा)-६९०८

मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र)-६५५०

७. सुनसरी-२

भीम प्रसाद आचार्य (एमाले)- १९२२३

सीताराम महतो (कांग्रेस) -१६४३४

लालबिक्रम थापा (स्वतन्त्र) -१४८१२

८. सुनसरी-३

भगवती चौधरी (एमाले)- ११७१६

कमलबाबु मैनाली (स्वतन्त्र) ४८५५

विजयकुमार गच्छदार (कांग्रेस)- ७३२३

९. सुनसरी-४

जगदिशप्रसाद कुसियैत (एमाले)-१७०७७

ज्ञानेन्द्र बहादुर कार्की (कांग्रेस) – १५८५४

१०. संखुवासभा-

दीपक खड्का (कांग्रेस)- ३०९०७

राजेन्द्र प्रसाद गौतम (एमाले)- २५५२०

११. तेह्रथुम

विजय सुब्बा (एमाले) -११२९८

सीता गुरूङ (कांग्रेस)-११११०

१२. उदयपुर १

नारायण खड्का (कांग्रेस)- १६३०१

मञ्जुकुमारी चौधरी (एमाले)- १४५३१

मधेश प्रदेश

१३ सप्तरी- ४ 

तेजुलाल चौधरी- (नेपाली कांग्रेस)- ६६९२

बाल किशोर यादव- (जसपा)-५०१५

सुकदेव प्रसाद साह (जनमत)- ४९७५

१४. सिराहा- २

राजकिशोर यादव (जसपा)- १८१२१

चित्रलेखा यादव (कांग्रेस)-१६११३

विनोद कुमार यादव (जनमत)- १४५९५

१‍५. धनुषा- १ 

दीपक कार्की (जसपा)- १२९५१

मात्रिका प्रसाद यादव (माओवादी केन्द्र)- ९६७९

किशोरी साह (जनमत)- ६३९०

१६. धनुषा ४

महेन्द्र यादव (कांग्रेस)- १४११०

रघुबीर महासेठ (एमाले)- १२८८५

१७. महोत्तरी- १

गिरीराज मणि पोखरेल (माओवादी केन्द्र)- १४७७०

लक्ष्मी महतो कोइरी (एमाले)-१३७३३

१८. महोत्तरी- ३

हरिनारायण यादव (जसपा) -१२४११

महन्थ ठाकुर (लोसपा) -११८३८

राम आधार कापर (स्वतन्त्र)-१००५१

१९. महोत्तरी- ४

महेन्द्र कुमार राय (कांग्रेस) – १९३२६

सुरेन्द्र कुमार यादव (जसपा) – १४९३४

मनोजकुमार साह (जनमत) – ६८१३

२०. सर्लाही- २

महिन्द्र राय यादव (माओवादी केन्द्र) – १५१०७

राजेन्द्र महतो (लोसपा) -१४०६१

२१. बारा- २

शिवचन्द्र प्रसाद कुशवाह (माओवादी केन्द्र)-११२८९

राम सहाय प्रसाद यादव (जसपा)-१०८४९

राम किशोर यादव (स्वतन्त्र)-९५३९ 

बागमती प्रदेश

२२. नुवाकोट-१

हितबहादुर तामाङ (माओवादी केन्द्र)- २२९१७

बद्री मैनाली (एमाले)- २०८००

२३. नुवाकोट-२

अर्जुननरसिंह केसी (कांग्रेस)- २२७५६

नाराणप्रसाद खतिवडा (एमाले)- १३२५७

सुमन बिक्रम पाण्डे- १२३४४

२४. चितवन-३

विक्रम पाण्डे (राप्रपा)- २९३७५

भोजराज अधिकारी (माओवादी)- २०५७४

जिता बराल (राष्ट्रिय स्वतन्त्र पार्टी) १३९०७

२५. रामेछाप

पूर्ण तामाङ (कांग्रेस)- २३४४८

कैलाश ढुंगेल (एमाले) – १४७००

लुम्बिनी प्रदेश

२६. पाल्पा १

नारायण प्रसाद आचार्य (एमाले) – ३११०३ (विजयी)

ज्ञानबहादुर गाहा (कांग्रेस) – २०२५६

२७. रूपन्देही १

छबिलाल विश्वकर्मा (एमाले) – १७८४२

घनश्याम भुसाल (स्वतन्त्र) – १४७६८

२८. रूपन्देही २

विष्णु प्रसाद पौडेल (एमाले) – २३७९३

गणेश पौडेल (राष्ट्रिय स्वतन्त्र पार्टी) – २२८८७

२९. रूपन्देही ३

दीपक बोहोरा (राप्रपा) – २७६३१

बालकृष्ण खाँड (नेपाली कांग्रेस)- २७१९८

३०. कपिलबस्तु २

सुरेन्द्र राज आचार्य (कांग्रेस) ३४२१४

बृजेशकुमार गुप्ता (एमाले) -  ३३९४९

३१. कपिलबस्तु ३

मंगलप्रसाद गुप्ता (एमाले) – १८८५०

अभिशेक प्रसाद साह (नेपाली कांग्रेस)- १५४५०

३२. हुम्ला

छिरिङ डम्डुल लामा (भोटे)- (माओवादी केन्द्र) ७५०५

दल रावल (एमाले)- ६२७२

३३. मुगु

ऐन बहादुर शाही ठकुरी- (नेपाली कांग्रेस) २९४६

राज बहादुर कार्की (एमाले)- २७२८

३४. कालिकोट

महेन्द्र बहादुर शाही- माओवादी केन्द्र-२१३७७

श्री नगीन्द्र शाही (एमाले)- १५५०४

गणना हुन बाँकी

१. दोलखा

२. स्याङ्जा २

३. बाजुरा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ