Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पुर्व श्रममन्त्री तथा कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने (सूचना सहित)

By साझासवाल 2 मिनेट पढाइ

पुस १२, काठमाडौँ । पुर्व श्रममन्त्री तथा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् ।

भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ ।

यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ भने लिएका थिए । गुरुङ नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित भएका थिए ।

हेर्नुहोस् संसद सचिवालयको सूचना :