Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२९ वर्षीया महिलालाईजबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पुस १७, काठमाडौँ | २९ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा एक युवक शनिवार पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका–४ मकुम डाँडा बस्ने २६ वर्षीय मनोज परियारलाई प्रहरीले शनिवार दिउँसो पक्राउ गरेको हो ।

परियारले ती महिलालाई मंसिर २८ गतेको राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।