<p><b>पुस २३, काठमाडौं | </b>नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शनिवार दिउँसो साँढे १ बजेबाट बैठक सुरु भएको हो ।<br></p><p>बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नदिनेलगायत समसामयीक विषयमा छलफल हुने जनाइएको छ ।</p>
