2026-06-17 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्षामन्त्री उप्रेती कलाकार पनि, रेखाको फिल्म ‘लंका’का डिआइजी

माघ ५, काठमाडौँ | धेरैलाई थाहा नहुन सक्छ, रक्षामन्त्री हरि उप्रेती फिल्म कलाकार समेत हुन् । श्याम भट्टराईले निर्देशन गरेको ‘लंका’मा उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी)को भूमिका निर्वाह गरेका थिए । नेपाली फिल्म क्षेत्रबाट पनि राजनीतिमा उपस्थिति बाक्लिँदो छ । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नवगठित सरकारको रक्षा मन्त्री बनेका हरि उप्रेती नेपाली फिल्मका कलाकार पनि हुन् । 

धेरैले याद नगरेको हुनसक्छ । उनले फिल्म ‘लंका’ अभिनय गरेका छन् । उनी सुपरस्टार निखिल उप्रेतीका दाइ पनि हुन् ।


‘लंका’ श्याम भट्टराइको निर्देशन रहेको फिल्म हो । रेखा थापा र किशोर खतिवडाको मुख्य भूमिका रहेको फिल्ममा उप्रेतीले डिआइजीको भूमिका निर्वाह गरेका थिए । फिल्मको ओपनिङ सिनमै उनलाई डिआइजीको बर्दीमा देख्न सकिन्छ । अभिनेता किशोर खतिवडा फिल्ममा इन्स्पेक्टरको भूमिकामा थिए । किशोरसँग उनको फिल्ममा लामै संवादको दृश्य छ ।

उनलाई डिआइजीको भूमिका निर्देशक श्याम भट्टराइले नै गरेका थिए । फिल्मको अभिनय मात्र होइन, डबिङ समेत उनी आफैले गरेका बताइन्छ ।

फिल्म ‘लंका’ सर्लाहीको हरिवन, बागमती क्षेत्रमा पनि छायांकन भएको थियो । उप्रेती त्यही क्षेत्रका परिचित राजनीतिज्ञ हुन् । फिल्म निर्माण समय उनी सांसद भैसकेका थिएनन् । पार्टीगत राजनीतिमा भने होमिएका थिए ।

‘लंका’ पछि भने उनले फिल्ममा काम गरेका छैनन् । फिल्मका कलाकार मन्त्री बन्ने भएको उनी पहिलो व्यक्ति हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ