Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ६, काठमाडौँ |</b> नेपाली कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवार सिफारिस यादव कांग्रेसतर्फकी समानुपातिक सांसद हुन्।&nbsp;<br></p><p>नेपाली कांग्रेसको शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।</p><p>महोत्तरी निवासी यादव नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। केन्द्रीय सदस्य चयन हुँदा उनले सर्वाधिक (३ हजार ९६०)मत ल्याएकी थिइन्।&nbsp;</p>