Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 11, 2023 राजनीति

जनमत पार्टीकी ममता झाले गराइन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

By साझासवाल

<p><b>फागुन २७,&nbsp; काठमाडौं | </b>जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन् । </p><p>शनिबार संसद् भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपा कुमारी यादव छन् ।</p><p>त्यस्तै, समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन् ।</p>