Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 11, 2023 समाज

प्रमाणपत्र किर्ते प्रकरण : थप एक डाक्टर पक्राउ, पक्राउ पर्नेको संख्या ८ पुग्यो

By साझासवाल

<p><b>साउन २६, काठमाडौँ | </b>प्रमाणपत्र किर्ते प्रकरण अर्का एक डाक्टर पक्राउ परेका छन् । शुक्रबार अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डा.पुनम थापालाई पक्राउ गरेको हो ।<br></p><p>थापालाई काठमाडौँको गोठाटारस्थित निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । प्रमाणपत्र किर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।&nbsp; &nbsp;</p><p>यसअघि सांसद डा.सुनील शर्मासहित ७ जनालाई पक्राउ परिसकेका छन् ।</p>