Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
December 12, 2023 समाज

ललितपुरको झम्सिखेलमा प्रहरीद्वारा गोली हानेर एकजना पक्राउ

By साझासवाल

<p>मङ्सिर २६, काठमाडौँ | प्रहरीले ललितपुरको झम्सिखेलमा गोली हानेर एकजना पक्राउ गरेको छ । लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एकजनालाई पक्राउ गरेको हो ।<br></p><p>गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । उनको विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।</p>