Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
January 25, 2024 समाज

लुम्बिनीबाट झग्गु सुवेदी र विष्णुकुमारी सापकोटा विजयी

By साझासवाल

माघ ११, काठमाडौँ | राष्ट्रियसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम सुरु भएको छ ।

आज भएको निर्वाचनको मतपरिणाम अनुसार सत्ता गठबन्धनले विजयी सुरुवात गरेको छ ।

लुम्बिनीबाट सत्ता गठबन्धनका उम्मेदवार माओवादीका झग्गु सुवेदी र महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका छन् ।

सुवेदीले एमालेका झपेन्द्र जीसीलाई पराजित गरे भने सापकोटाले एमालेकी तुलसा केसीलाई पराजित गरेकी हुन्।