Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
January 30, 2024 समाज

सिरहाका सिडिओ र एसपीलाई हटाइयो जिम्मेवारीबाट

By साझासवाल

माघ १६, सिरहा | सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूलाई जिम्मेवारीबाट हटाइएको छ ।

गृह मन्त्रालयले सिडिओ पाण्डेलाई र मन्त्रालयकै निर्देशनअनुुसार एसपी लिम्बूलाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरिनुको कारण भने खुलाइएको छैन ।