Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 22, 2024 समाज

नेप्से परिसूचक पौने २१ अंकले घट्यो

By साझासवाल

<p><b>फागुन १०, काठमाडौँ | </b>नेप्से परिसूचक पौने २१ अंकले घटेको छ । बिहीबार २०.७६ अंकले घटेको सेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ ।&nbsp;<br></p><p>यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ ।&nbsp;</p><p>यसदिन ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।&nbsp;</p>