Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 31, 2024 समाज

गुजरातविरुद्ध नेपालको राम्रो सुरुवात

By साझासवाल

चैत १८, काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजमा भारतीय स्टेट टीम गुजरातविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले ७ ओभरमा ४४ रन जोडेर ४ विकेट गुमाएको छ । नेपालका लागि करण केसीले १ र गुल्सन झाले २ विकेट लिएका छन् ।

साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।