Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 27, 2024 समाज

रुपन्देहीको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता

By साझासवाल

<p><b>साउन १२, बुटवल |</b> रुपन्देहीको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।&nbsp; बागलुङको बरेङ गाउँपालिका–४ घर भई बुटवलको सिर्जनानगर बस्ने १२ वर्षीय विवश खत्री र रुपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डे तिनाउ नदीमा बगेका थिए।&nbsp;&nbsp;<br></p><p>खत्रीको शव नदी छेउमा भेटिएको छ ।&nbsp; ईलाका प्रहरी कार्यालय बुटवलले&nbsp; तिनाउ नदीमा बगेका मध्ये पाण्डेको खोजी भइरहेको बताए । नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोरा हुन् ।&nbsp;</p>