<p><b>साउन २७, काठमाडौं |</b> शनिवार देशका विभिन्न ठाँउमा ४ जना मृत फेला परेका छन् ।<br></p><p>मृत फेला पर्नेमा तनहुँ, ब्याँस नगरपालिका-१२ कर्लुङ बस्ने ४० वर्षीया सिता दवाडी, ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्ग डेरा गरी बस्ने मोरङ बिराटनगर महानगरपालिका घर भएका ३५ वर्षीय प्रकाश तिमल्सिना, खोटाङकाे साकेला गाउँपालिका-१ सेखुवा बस्ने ८४ वर्षीय देबी प्रसाद ढकाल र गुल्मीकाे चन्द्रकोट गाउँपालिका-८ बडिगार्ड खोलामा हाल नाम, थर,वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला रहेका छन् ।</p><p>यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।</p>
देशका विभिन्न ठाँउमा ४ जना मृत फेला