पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २, काठमाडौं । नेपालआँखा अस्पतालको आयोजनामा समुदायिकआँखा स्वास्थ्यकार्यक्रमको वार्षिक समिक्षागोष्ठी सम्पन्नभएको छ ।

मंगलबार त्रिपुरेश्वर स्थित अस्पताल हलमा बसेको गोष्ठीमा आँखाउपचार र शिविर बारेमाविभिन्न चरणका प्रयोग विधिबारे मेडिकल निर्देशकइन्दुप्रसाद ढुंगेलले कार्यपत्र प्रस्तुतगर्नूभएको थियो भने समुदायिकआँखा स्वास्थ्यइन्र्चाज कल्याण ढुंगानाले ०७२ माभएकाशिविर बारे तथ्याङ्क सार्वजानिकगर्नुभयो ।

गोष्ठिमा विकट ठाउँहरुमा गरिने स्वास्थ्यशिविरमाआईपर्ने चुनौती र समाधानकापक्षमा छलफल भएको थियो । समुदायतहमागएर आँखाशिविर राख्दाआँखाका रोगीहरूलाई सहाजहुने भएकालेविभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमानिःशुल्क सेवाप्रदानगर्दै आएकोनेपालआँखा अस्पताललका प्रमुखकार्यकारी अधिकृत धनबहादुर घले बताउनुभयो ।

अगामीवर्ष पनिविभिन्नजिल्लाका विकट ठाउँहरुमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्ने भएको छ । विभिन्न समुदायिक सामाजिक संघसंस्थाको आयोजनामा अस्पतालको प्राविधिक सहयोग सहितआँखाउपचारमा सेवाप्रदानगर्ने भएको छ ।

कार्यक्रममानेपाल टर्की फाउण्डेशन, सकारात्मकविकास सञ्चार केन्द्र लगाएतविभिन्न बैक तथा संघसंस्थाबाट प्रतिनिधि सहभागी रहेको थियो ।