Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पचास हजार घुससहित नासु रंगेहात पक्राउ

By kit 1 मिनेट पढाइ

<p><b>मङ्सिर ६, काठमाडौँ ।</b> अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय काठमाडौँका नासु अङ्गुरकुमार सिग्देललाई रु पचास हजार घुसहित कार्यस्थलमा नै पक्राउ गरेको छ ।&nbsp;<br></p><p>आयोगका प्रवक्ता गणेशराज कार्कीकाअनुसार सेवाग्राहीसँग घुस रकम मागिरहेको प्राप्त सूचनाका आधारमा पुगेको आयोगको टोलीले कार्यालय परिसरबाटै उहाँलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।&nbsp;</p>