पढ्न करिब 1 मिनेट लाग्छ

माघ २९, काठमाडौ । नेपालकै कान्छो पत्रकार भनेर चिनिएका सुजन आचार्य सम्मानीत भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आचार्यलाई रिपोर्टस क्लबका अध्यक्ष तथा पत्रकार ऋषि धमलाले सम्मान गरेका हुन् । नेपाल को कान्छो पत्रकार सुजनको चमत्कार सुरू भएको बताउदै धमलाले सुजनको नयाँ कार्यक्रम “जनताको आवाज खबरदारी को अभियान ” कार्यक्रमको घोषणा पनि गरे ।

आचार्य ११ बर्षको उमेरदेखि टेलिभिजन पत्रकारितामा सुरु गरेका थिए । एबिसी टेलिभिजनको मिसन न्युजमा उनी छाउथे । उनले भविष्यमा राम्रो काम गर्ने र राम्रो पत्रकार हुने सोच राखेको बताएका छन् ।