Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

होलीमा उच्छृङ्खल गतिविधि गर्ने दुई सय पक्राउ

By kit 1 मिनेट पढाइ

<p><b>फागुन २९, काठमाडौँ ।</b> महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २१३ जनालाई पक्राउ गरेको छ ।&nbsp;<br></p><p>परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो । रासस&nbsp;</p>