Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत तोकिए (कहाँ को परे ?)

By साझासवाल

चैत ५, काठमाडौं । सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत छानेको छ ।

मन्त्रालयले शुक्रबार मात्रै ४ सय ८१ गाउँपालिकाका लागि अधिकृत तोकेको थियो । मन्त्रालयले नयाँ संरचना अनुसार ४ महानगरपालिका, १३ उपमहानगरपालिका र दुई सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित १७८ नगरपालिकाका कार्यकारी अधिकृत तोकेको हो ।

यो पनि हेर्नुहोस्
>> सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत तोक्यो (को कहाँ परे हेर्नुहोस)

मन्त्रालयले तोकिएको उपमहानगर, नगर/गाउँपालिकामा कुनै विलम्ब नगरी खटिन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।

कहाँ को परे ?