Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आर्थिक खर्च नभएपछी वीर अस्पतालमै झुण्डिएर आत्महत्या

By साझासवाल

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/973ea6b2e830729fa65740948ae3bbb31491456732.jpg" style="float: left;">चैत २४, काठमाडौं । काठमाडौँ स्थित वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरको पाँचौ तलामा आज बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन् &nbsp;।</p><p>हड्डी रोगबाट पीडित मीजी–१, बाग्लुङ स्थायी ठेगाना भएकी &nbsp;६५ वर्षाीया जयकला घर्ती मगरले बिहीबार बिहानै &nbsp;झुन्डिएर आत्महत्या गरेकी हुन् । जयकलाले &nbsp;झुण्डिएर आत्महत्या गरेको &nbsp;वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । घर्तीमगर केही समयदेखि ट्रमा सेन्टरको बेड नं. ५३३ मा उपचाररत थिइन् ।</p><p>आत्महत्याको कारण खुल्न नसके पनि आर्थिक समस्याले बृद्धाले यस्तो बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ ।&nbsp;</p>